ॐ मेचीमा बाँझोपन सम्बन्धी स्वास्थ्य शिविर

दमक/ झापाको दमक नगरपालिका-७ स्थित ॐ मेची हस्पिटलले निःसन्तान र बाँझोपन सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शुक्रबार अस्पताल हातामै संचालन गरिएको सो शिविरमा १३७ सेवाग्राहीहरुको स्वास्थ्य जाँच गरिएको छ । सो जाँच भारतको सिलिगुढीबाट आएका निःसन्तान र बाँझोपन सम्बन्धी रोगका विशेषज्ञ डा. प्रसन्जित कुमार रोय र डा. सेफ अली वंशल माधवले … Continue reading ॐ मेचीमा बाँझोपन सम्बन्धी स्वास्थ्य शिविर